Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तरुण दलको रक्तदान कार्यक्रमः ४० जनाले गरे रक्तदान

11-1563887254.jpg

७ साउन, हेटौँडा । नेपाली कांग्रेसका संस्थापक सभापति एवम् पूर्वप्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल मकवानपुरले मंगलबार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । 
हेटौंडा–२ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जीपी फाउन्डेशन हेटौंडाका अध्यक्ष नारायण लम्साललाई रक्तब्याग हस्तान्तरण गरेपछि रक्तदान कार्यक्रम शुभारम्भ भएको थियो ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइरालालगायतका पार्टीका जिल्ला सदस्य, तरुण, विद्यार्थी, महिला, ट्रेड युनियन पदाधिकारीको सहभागिता रहेको थियो । 
कार्यक्रम तरुण दल मकवानपुरका कार्यसमिति सदस्य सुरज वर्तौलाको संयोजकत्वमा भएको हो ।
 

12-1563887256.jpg
22-1563887257.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार