८साउन,हेटौंडा।मंगलबार दिउँसो हेटौंडा १५ चुरियामाई नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका एक जनाको सनाखत भएको छ।
मुत्यु हुनेमा सिराहाको सुखिपुर नगरपालिका ८ बस्ने १९ बर्षीय राजेश कुमार पण्डित रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जनाएका छन्। उक्त दुर्घटनामा अटो चालक स्थायी ठेगाना हेटौँडा–३ बसामाडि भई हेटौँडा–९ सिमेन्टरोड बस्ने ३२ बर्षीय सुजन ढकालको मुत्यु भएको थियो।
उक्त दुर्घटनामा परी ९ जना घाइते भएका थिए। घाइते हुने एक जना हेटौंडा–४ का ४७ बर्षीय नवराज तिमल्सिनालाइ थप उपचारका लागि चितवन रेफर गरिएको थियो।
अन्य घाइतेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० घर भई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी हवल्दार ३३ बर्षीय मुर्तुजा देवान, चितवनको राप्ति नगरपालिका वडा नम्बर ७ का २१ बर्षीय आक्रोश चौधरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० का ४८ बर्षीय महमोद आरुन अन्सारी, बुनियाद गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षीय अम्रोद्दिन हुवारी उपचारपछि डिस्चार्ज भएका थिए।त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनाका ३८ बर्षीय कमल मोक्तान, ५५ बर्षीय सिताराम थिङ, सुनसरीको इटहरी नगरपालिका वडा नम्बर १३ का २२ बर्षीया एन्जिला मगर र पर्साको पर्सागढीका ५१ बर्षीय बुद्धिराम महतो उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















