Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बलात्कारको प्रयास गरेको आरोपमा दास पक्राउ

732753-rape-1564020012.jpg

९ साउन, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । 
प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीकी एजना ६० बर्षिया महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा २० बर्षिय नरेश दासलाई पक्राउ गरेको हो ।
पिडित महिलाकै घरमा डेरा गरि बस्ने बारा जिल्ला कलैयाका २० वर्षिया नरेश दासलाई बलात्कार प्रयासको आरोपमा प्रहरीले सोही दिन पक्राउ गरेको जनाएको छ । 
दास लुगा सिलाउने काम गर्दै आएका थिए । आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गर्न खोजेको बताइएको छ । 
घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय पालुङका प्रमुख लोकबहादुर गुरुङ्ले आरोपितलाई पक्राउ गरि म्याद थपको लागि साउन ७ गते जिल्ला प्रहरी कार्यालय हेटौडा पठाइएको जानकारी दिए । 
आरोपित दासलाई साउन ७ गते मकवानपुर जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताएका छन् । फोटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार