Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौँडामा 'ब्राईडल मेकअप' शो सम्पन्न

IMG_20190725_195436-1564064060.jpg

९ साउन, हेटौँडा । आकर्षण ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल (बेहुली) मेकअप शो आयोजना गरिएको छ । 
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । उपमेयर लामाले सौन्दर्य प्रतियोगिताहरुले महिला अधिकार र ब्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले ब्यूटी पार्लर र सौन्दर्यकर्मीको भविष्य उज्वल रहेको पनि बताईन् ।
आकर्षण ब्यूटी पार्लरकी प्रबन्ध निर्देशकका अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा  मकवानपुर उद्योग बाणिज्य संघअन्तरगतको महिला उद्यमी विकास समितिकी सभापति निलम बैद्य, मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डे, नेपाल ब्यूटिसियन संघ मकवानपुरकी अध्यक्ष रीना गौतम, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन मकवानपुरकी पूर्व अध्यक्ष रमा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ भुटनदेवीकी अध्यक्ष सीता श्रेष्ठ महर्जन, नीजि बिद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हेटौंडा लेडी जेसिजकी २०१९ अध्यक्ष सुष्मा लटौला, अंकिता सुमार्गी, नीरा गोर्खाली लगायतको आतिथ्य रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार