Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चालकलाई अभद्र व्यवहार गर्ने बसपार्क ढाटका ४ जना पक्राउ

aabhadra-1564066995.JPG

९ साउन,हेटौँडा । गुडिरहेको भारतीय नम्बरको गाडी रोकेर अभद्र व्यवहार गर्ने हेटौँडा १० बसपार्कमा रहेको उपमहानगरको ढाटमा काम गर्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  
पक्राउ परेको ४ जनाले बुधबार रौतहटको गौरबाट हेटौँडाको सिमा चोक हुदै बुद्ध चोक भएर बुटवल तर्फ जादै गरेको डि एल २ सि ए टि ०४५२ जि नम्बरको भारतीय गाडीलाई रोकी गाडीमा सवार रौतहट कटहरीया नगरपालि ९ बस्ने बिरेन्द्र हजरा र सोही ठाँउ बस्ने बैजु प्रसाद वावरालाई  गाडी किन बुद्धचोक बाट ल्याएको भन्दै अभद« व्यवहार गरेको थिए । 
भारतिय गाडीलाई रोकि लोकमार्गमा हातपात र अभद्र ब्यवहार गरीरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ढाठमा काम गर्ने चितवन भरतपुर महानगरपालिका ११ घर भई हेटौडा उपमहानगरपालिका  २ मानस चोक बस्ने बर्ष २४ को आशिष अधिकारी, हेटौडा उप महानगरपालिका २ मानस चोक नै बस्ने बर्ष १९ को अनिश लामा,गोरखा घर भई हेटौँडा १० आनन्दटोल बस्ने बर्ष २४ को सुनिल लामा र बारा घर भई हाल हेटौडा बस्ने बर्ष ४० को बिजय लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए । 
पक्राउ परेका ४ जनालाई सार्वजनिक हित, सुविधा, सुरक्षा र नैतिकता बिरुद्धको कसुरमा आवश्यक कारवाही  अघि बढाईएको बताइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार