Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेबिसंघ मकवानपुरले मकवानपुर क्याम्पसको पठनपाठन ठप्प पार्ने

flag-1564104518.jpg

१० साउन, हेटौँडा । राजनैतिक विवाद, प्रध्यापक र विद्यार्थीक विचको विबादै विबादमा फस्दै आएको मकवानपुरको ठुलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस फेरी बन्दको चपेटामा पर्ने भएको छ । 
 आन्तरिकरुपमा शिक्षक विद्यार्थीबीचमा भएको इगोलाई लिएर एउटा शिक्षकले गरेको गलत व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र मकवानपुर क्याम्पस ईकाई समितिले आज आर्थत शुक्रबार देखि मकवानपुर क्याम्पसको पठनपाठन अनिश्चित कालका लागि ठप्प पार्ने भएको छ ।
 नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति अध्यक्ष राजु खतिवडा तथा मकवानपुर क्याम्पस ईकाइ सह संयोजक मिलन पुडासैनीले  बिहिबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै एउटा शिक्षकले गरेको गल्ती र व्यक्तिगत इगोलाई लिएर शिक्षकको पक्षमा क्याम्पस प्रशासनले विद्यार्थी, अभिभावक र सरोकारवाला राखेर छलफल गर्नुको सट्टा झुट्टा मुद्दा लगाएर विद्याथी पक्राउ गर्न लगाएको विरोध र क्याम्पस प्रमुख, सञ्चालक समितिको अध्यक्षलगायतको राजीनामा माग गर्दै शुक्रबारदेखि नेविसंघ जिल्ला कार्य समिति तथा क्याम्पस ईकाइले  अनिश्चित कालको लागि क्याम्पसको पठनपाठन ठप्प पार्ने बताएको हो । विज्ञप्तीमा आफूहरुको मागलाई बेवास्ता गरी अघि बढे त्यसको क्षतिको जिम्मेवार क्याम्पस प्रशासन हुने चेतावनी पनि दिइएको छ  । 

67214006_1783798118432216-1564104519.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार