Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडाका दृष्टिविहीनहरुको जनप्रतिनिधिसंग अभिमुखीकरण

67149011_490632398406498_-1564157547.jpg

१० साउन,हेटौँडा । हेटौँडाका दृष्टिविहीनहरुको जनप्रतिनिधिहरुसंग अभिमुखीकरण कार्यक्रम गरेका छन । कार्यक्रममा दृष्टिविहीनको अधिकार र आत्मनिर्भरताका लागि दृष्टिविहीन मैत्री स्थानीय शासनमा जोड दिइएको छ ।
शुक्रबार हेटौँडामा नेपाल नेत्रहीन संघको आयोजनामा भएको दृष्टिविहीन मैत्री स्थानीय शासन प्रणाली तथा अपाङ्गता समावेशीकरण सम्बन्धी जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा दृष्टिविहीन मैत्री स्थानीय शासनमा जोड दिइएको हो ।
अपाङ्गता समस्या कि अवस्था भन्ने बारेमा स्पष्ट हुनु आवश्यक भएको बताउँदै हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले दृष्टिविहीन मैत्री स्थानीय शासनका लागि प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएकाहरुका लागि सामाजिक विकासमा खर्च गर्न विनियोजन भएका बजेट विगतमा सडकलगायतका पूर्वाधार निर्माणमा खर्चने गरेको भन्दै दृष्टिविहीनले पाउने सेवा सुविधाको उपभोग गर्न स्थानीय तहका पदाधिकारीहरुको सहजीकरण आवश्यक भएको औल्याइएको थियो ।

नेत्रहीन संघका उपाध्यक्ष एवं प्रदेश ३ का अध्यक्ष सुरेशचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाईँ, वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमिल्सिना, नेत्रीहीन संघ मकवानपुरका अध्यक्ष तोरणबहादुर ओझाले दृष्टिविहीनहरुको आर्थिक सामाजिक विकास आवश्यक रहेको बताए । 
कार्यक्रममा नेत्रहीन संघका केन्द्रीय सल्लाहकार एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकृत दीपक माझीले नेत्रहीनको अवस्था र दृष्टिविहीन मैत्री स्थानीय शासन प्रणालीका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा दृष्टिविहीन मैत्री स्थानीय शासन अनुगमन एवं योजना तर्जुमा गर्न उपमहानगरपालिकाका उपप्रमुख लामाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार