Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

क्याम्पस र नेविसंघ विच सहमती, तत्कालका लागी आन्दोलनका कार्यक्रम फिर्ता

da-1564231978.jpg

११ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाइ समिति र क्याम्पस प्रशसन विच सहमती भएपछि नेविसंघले गरेको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाइले क्याम्पस प्रशासनको बिकृति र अनियमितताको आवाज उठाउदा बिधार्थिहरूलाई कुट्ने, धम्काउने तथा झुठा मुद्वा लगाएर फसाउन खोज्ने जस्ता कृयाकलाप बढेको भन्दै क्याम्पस प्रशासन र सञ्चाल समितिका बिरूद्ध अनिश्चितकालिन क्याम्पस बन्दको घोषणा गरेको थियो । 
नेविसंघले संचालक समितिका अध्यक्ष, क्याम्पस चिफ र बिद्यार्थी पिट्ने शिक्षकको राजिनामा माग गर्दै तलाबन्धि समेत गरेको थियो ।
नेविसंघ मकवानपुर क्याम्पस ईकाई र क्याम्पस प्रशासनबीच शनिबार छलफल भएपछि नेविसंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।
नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले स्नातक तह दोस्रो वर्षको परीक्षा र नयाँ बिध्यार्थी भर्नाको समयलाई मध्यनजर गर्दै आन्दोलनको कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन् । उनले क्याम्पस प्रशासनले सहमती कार्यान्वयन गर्न आनाकानी गरे आन्दोलनले पुनः निरन्तरता पाउँने उल्लेख गरे ।
छलफलमा नेविसंघँंग प्रशासनले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्ने, कार्वाही गरेको विद्यार्थीलाई पठनपाठन गर्न दिईने, पुस्तकालय र प्राध्यापक कर्मचारीको विवरण उपलब्ध गराउने, प्राध्यापक र विद्यार्थीबीचमा हार्दिकता कायम गराउन प्रशासनले पहल गर्ने लगायतका विषयमा सहमति भएपछि नेविसंघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार