Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सूचना नदिए अब कारवाही प्रक्रियामा जान्छौं : प्रमुख सूचना आयुक्त बास्कोटा

Baskota-1482475148.jpg

८ पुस, हेटौँडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरकारी निकायले सूचना नदिए अब कारवाही प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

हेटौँडामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारवाहीको प्रक्रियामा अघि बढेको बताए । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौति रहेकोमा अहिले कारवाही प्रक्रिया अघि बढाएपछि सूचना दिने क्रम बढेको उनको भनाई छ । उनले देशको कर्मचारीतन्त्रका कारण सूचनाको हक कार्यान्वयनमा चुनौति रहेको बताए । ‘हामीले सूचना दिए देशमा आगो बल्छ भन्ने हुटिट्याउ प्रवृत्ति कर्मचारीमा हावी भएको छ ।’–उनले भने–‘अब सूचना नदिए दण्डित गरिन्छ ।’ बास्कोटाले राणाकाल र पञ्चायतमा राज्यले नै सूचना लगाउने गरेकोमा अहिले सूचना दिने प्रावधान रहेपनि कर्मचारीतन्त्रका कारण सूचनाको हक कार्यान्वयनमा चुनौति बढेको बताए ।

कर्मचारीतन्त्र हावि हुँदा विभिन्न बहानामा सूचना नदिने प्रवृत्ति बढेको उनको भनाई छ । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक लोकतन्त्रको प्राणबायु भएकाले लोकतन्त्र जोगाउन पनि सूचनाको हक  कार्यान्वयन गर्न सबै पक्षको समन्वय जरुरी रहेको बताए । उनले सूचनाको हक कार्यान्वयनका लागि मकवानपुरमा भएका प्रयासको प्रशंसा समेत गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार