Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्याम्पाडाँडा फोहर फाल्ने ‘डम्पिङ साईट’ बन्दै

Photo2-1564415588.jpg

सुनिल शिवाकोटी

१३ साउन, हेटौँडा । हेटौंडा बजारबाट ४ किलो मिटर पूर्वमा पर्दछ क्याम्पाडाँडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका ५ मा पर्ने क्याम्पाडाँडा हुँदै ऐतिहासिक मकवानपुरगढी जाने पर्यटकहरुको चाप अहिले बढेको छ । 
त्यस्तै, संघीय राजधानी काठमाडौं जाने बैकल्पिक सडकको रुपमा कान्तिलोकपथको प्रयोग बढ्दो छ । यो सडक पूर्वी मकवानपुर जाने प्रमुख सडक पनि हो । घुमघामका लागि क्याम्पाडाँडा क्षेत्रमा साँझपख सर्वसाधारणको बाक्लो उपस्थिति हुने गरेको छ । 
तर अहिले त्यही क्याम्पाडाँडा फोहोर फाल्ने ‘डम्पिङ साईट’ बन्ने जोखिम बढेको छ । हेटौँडा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने क्याम्पाडाँडा क्षेत्रमा बस्ति नभएकाले अहिले यो क्षेत्रमा फोहर फाल्ने क्रम बढेको छ । अहिले सडकमा आवतजावत गर्नेहरुको आँखा छलेर दिउँसो र साँझ र राति कोही नभएको मौका पारेर विभिन्न क्षेत्रबाट फोहर फाल्ने क्रम बढेको हो ।
मरेका कुखुरा, जवानर, घरायसी फोहरदेखि पसलका थोत्रा सामान क्याम्पाडाँडामा फाल्ने गरिएको छ । न्यूरेनी चिसापानीको उकालोदेखि क्याम्पाडाँडाको होटल क्षेत्रदेखि केही परसम्मको क्षेत्रमा फोहर फाल्ने क्रम बढेको छ । तर सम्बन्धित निकायको निगरानी नहुँदा क्याम्पाडाँडा फोहर फाल्ने ठाउँको रुपमा परिणत हुने चिन्ता स्थानीयमा छ । 
नगर क्षेत्रमा फोहर व्यवस्थापन गरिरहेको हेटौँडा उपमहानगरपालिकाले यसबारे चासो दिनुपर्ने र सुरक्षा निकायले समेत निगरानी बढाउनुपर्ने उनीहरुको माग छ ।

Photo1-1564415635.jpg
Photo3-1564415637.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार