Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 

man_vs_wild_hmLHmOTR4A-1564452785.jpg

१४ साउन, हेटौँडा । डिस्कभरी टेलिभिजन च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् । 
विश्व बाघ दिवसका अवसरमा टेलिभिजन शोका स्टार बेयर ग्रिल्सले आफ्नो ट्विटर एकाउण्टमार्फत आउँदो अगस्ट १२ मा प्रसारण हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष भूमिकामा देखिएको जानकारी दिएका छन् ।
ग्रिल्सका अनुसार कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वन्यजन्तु संरक्षणका उपायहरुका बारेमा विशेष कार्यक्रमको छायाकंन गरिएको छ । 
कार्यक्रममा चर्चित कार्यक्रम प्रस्तोता ग्रिल्ससँग भारतीय प्रधानमन्त्री मोदीले भारतीय प्राकृतिक विविधता र प्रकृति संरक्षणका बारेमा चर्चा गरेका छन् । 
ग्रिल्सले सार्वजनिक गरेको टिजरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष भूमिकामा देख्न सकिने छ । स्पोर्ट्स ड्रेस अपमा रहेका मोदी ग्रिल्ससँग डुङ्गामा नदी तर्दै वन्यजन्तुका बारेमा कुरा गरिरहेका छन् ।
शिकार तथा अन्य कामका लागि ग्रिल्सले जंगलमा उपलब्ध स्रोत साधनको सहयोगमा उपकरण बनाउँदै गरेका दृश्य पनि सार्वजनिक गरेका छन् ।
यसअघि डिस्कभरी च्यानलमा प्रसारित हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मा ग्रिल्सले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि प्रस्तुन गरेका थिए । (सामाचार उज्याले अनलाइनमा छ)
 

PM-Modi-on-Discovery_Z5T3-1564452785.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार