Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेशसभा सुचारु गर्न कांग्रेस सांसदहरुको मूख्यमन्त्रीसंग आग्रह

NC-1564479013.jpg

File Photo

१४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका सांसदहरुले मूख्यमन्त्री डोरमणी पौडेललाई प्रदेशसभा सुचारु गर्न मूख्यमन्त्री डोरमणी पौडेललाई आग्रह गरेका छन् ।
असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण ३ नम्बर प्रदेशमा जनधनको क्षति भएको भन्दै यसबारे गम्भिर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुचारु गर्ने वातावरण बनाउन मूख्यमन्त्री डोरमणी पौडेललाई आग्ह गरेका हुन् । प्रदेशसभालाई ‘विजनेश’ दिने दायित्व प्रदेश सरकारको भएको भन्दै नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले अहिलेको विपद्बारे छलफल गर्न पनि संसद सुचारु हुनुपर्ने बताए । ‘संसद सुचारु भएको भए सबै संसदहरुले आफ्नो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्नुहुन्थ्यो ।’–उनले भने । यसले राहत तथा पुर्नस्थापनामा काम गर्न सरकारलाई नै सजिलो हुने थियो ।
विपदमा परेकाहरुको राहतका लागि सहयोग रकम हस्तान्तरण गर्न आएका समयमा चितवनका नेपाली कांग्रेस सांसद बलराम पौडेलले पनि मूख्यमन्त्रीलाई यसबारे आग्रह गरेका थिए । उनले प्रदेशमा भएको यस्तो विपदको अवस्थामा पनि केही छलफल नहुँदा नकारात्मक सन्देश गएको भन्दै संसद सुचारु गर्ने वातावरण बनाउन मूख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
सांसदहरुको चासोको प्रतिक्रिया दिंदै मूख्यमन्त्री पौडेलले ‘विजनेश’ नभएकाले संसद सुचारु नभएको बताएका थिए । विपदमा परेकाहरुको राहतका लागि प्रदेश सरकारले काम गरेको उनको भनाई थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार