९ पुस, हेटौंडा । सुमन भोम्नज स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट हेटौंडामा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको छ ।
आयोजक समिति प्रतिष्ठान अध्यक्ष भेष खड्गीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मूल समारोह समितिसहित १४ वटा उपसमितिहरु गठन गरेको छ । मूल समारोह समितिको संयोजकमा प्रतिष्ठान अध्यक्ष खड्की रहेका छन् । ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ । प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसकेको छ । तयारी तीब्ररुपमा अगाडि बढाइएको छ’, प्रतिष्ठान अध्यक्ष खड्गीले भने ।
गोल्डकपका लागि प्रचारप्रसार उपससमिति संयोजक राजन दाहाल ‘रसिक’, आर्थिक उपसमिति संयोजक विशाल महत, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक सानु लामा, टीम व्यवस्थापन उपसमिति संयोजक दीपेन्द्र ढकाल, टिकट व्यवस्थापन उपसमिति संयोजक डेविन श्रेष्ठ, सचिवालय, स्टेज तथा अतिथि व्यवस्थापन समिति संयोजक सविन न्यौपाने तथा बलव्वाई उपसमिति संयोजक सुविन घिमिरेलाई तोकिएको छ ।
त्यसैगरी, सरसफाई तथा मैदान व्यवस्थापन समिति संयोजक रुपक मगर, खाना तथा आवास व्यवस्थापन समिति सुदीप राजबाहक, प्रतियोगिता व्यवस्थापन उपसमिति मकवानपुर जिल्ला फुटबल संघ, मूल्यांकन तथा पुरस्कार पुरस्कार छनौट उपसमिति संयोजक विजयलाल श्रेष्ठ, स्थानीय व्यवस्थापन समिति संयोजक राजन खरेल तथा अनुशासन तथा मूल्यांकन उपसमिति संयोजक राजन दाहाल ‘खुशराज’ रहेका छन् ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

