९ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा शनिबार युवा दस्ता गठन गरिएको छ । समुदायमा आधारित चोरीशिकार नियन्त्रणका लागि युवा दस्ता गठन गरिएको हो । सम्पन्न ढकालको संयोजकत्वमा ९ सदस्यीय युवा दस्ता गठन भएको छ ।
दस्ताको सचिवमा विन्दु राई, कोषाध्यक्षमा शिशिर खनाल र सदस्यहरुमा रोहित पौडेल, रिवाज बयलकोटी, विशाल बुढाथोकी, जोगमाया राई, रामकुमारी राई र शर्मिला लम्साल रहेका छन् । तराई भू–परिधि कार्यक्रमको सहयोग, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको व्यवस्थापन र रानी सामुदायिक वन समूहको आयोजनामा युवा दस्ता गठन गरिएको कार्यालय सचिव भीमसेन पौडेलले बताए । दस्ताले समूहको क्षेत्रभित्र चोरीशिकार नियन्त्रण, अभिमुखीकरण कार्यक्रम र वनको संरक्षणमा योगदान पुर्याउने छ ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष पञ्चमाया स्यांतानको प्रमुख आतिथ्यता एवं वन समूहका उपाध्यक्ष डोरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका सचिवालय सदस्य साधुराम चौलागाई, हेटौँडा इलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, समूहकी सचिव नानीमाया रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















