१५ साउन, हेटौँडा । मकवानपुरमा एक बर्षमा १६ हजार बढीले नयाँ नागरिकता लिएका छन् । आर्थिक बर्ष ०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १६ हजार ६ सय ५९ जनाले नयाँ नागरिकता लिएका हुन् ।
नागरिकता लिनेको संख्या अघिल्लो बर्षको तुलनामा १ सय २५ ले कम हो । गत आवमा प्रशासनबाट बंशजको आधारमा १६ हजार ६ सय १३ जनाले नयाँ नागरिकता लिएका छन् । जसमा ७ हजार १९ पुरुष र ९ हजार ५ सय ९४ महिला रहेका छन् । बैवाहिक अंगिकृत नागरिकता १६ जनाले लिएका छन् भने जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका ३० सन्तानलाई बंशजको नागरिकता दिईएको छ । प्रमुख जिल्ला अधिकारीले दिने अंगिकृत नागरिकता भने गत आवमा वितरण नगरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आव ०७४/०७५ मा बंशजको आधारमा १६ हजार ७ सय ८४ जनाले नयाँ नागरिकता लिएका थिए । जसमा ७ हजार ७ सय ६७ पुरुष र ९ हजार ८२ महिला रहेका छन् । त्यस्तैगरी आव ०७४/०७५ मा १४ जनाले बैवाहिक अंगिकृत नागरिकता लिएका थिए भने प्रमुख जिल्ला अधिकारीले दिने अंगिकृत नागरिकता ३ जनाले लिएका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आव ०७५/०७६ मा ७ हजार ६ सय ८६ प्रतिलिपि नागरिकता वितरण गरिएको छ । अघिल्लो आवमा ८ हजार १ सय ७३ प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















