Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडामा डेंगु नियन्त्रणका लागि काम थालिने

Dengue-1564729417.jpg

१७ साउन, हेटौँडा । हेटौँडामा डेंगुका विरामी फेला परेसंगै स्वास्थ्यसंग सम्बन्धित निकायहरुले यसको नियन्त्रणका लागि काम गर्ने भएका छन् ।
हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले नगर क्षेत्रमा डेंगुका विरामी फेला परेपछि यसको नियन्त्रणका लागि काम थाल्ने जनाएका हुन् । उनले पहिलो चरणमा सचेतनाका लागि माईकिङ गरिसकेको बताउँदै लामखुट्टेको बासस्थान नष्ट गर्न सचेतना जगाउने, डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरी औषधी छर्ने काम अघि बढाउने बताए ।
त्यस्तै, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशीकान्त सिंहले उपमहानगरपालिकाले काम अघि बढाएकोबताउँदै अस्पतालबाट आएको रगत परिक्षणको काम गर्ने बताए । उनले हेटौँडा अस्पतालबाट रगत परिक्षणका लागि सिफारिस भएका ९ जजना र अन्य स्वास्थ्य संस्थामा १८ जना गरी २७ जनामा डेंगु देखिएकाले यसबारे उपमहानगर स्वास्थ्य समन्वय कार्यालयमा सिफारिस गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार