Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ख्रिष्टमस क्यारोल गाउँदै क्यान्डल र्याली

animated-merry-christmas-1482595879.gif

९ पुस, हेटौंडा । मकवानपुर इसाइ समाजको आयोजनामा हेटौंडामा ख्रिष्टमसको अवसरमा ख्रिष्टमस क्यारोल गाउँदै क्यान्डल र्याली गरेको छ । सोलिड्यारीटी उच्चमाविबाट निकालिएको र्याली नगरपरिक्रमा गरी बुद्धचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पाष्टर सूर्यप्रकाश राईले यशुलाई शान्ती दिनेकुरा बताए । कार्यक्रममा बोल्दै राइले यशु सबैको लागि जन्म भएको र उहाँमा मुक्ति रहेको बताए । सभामा मकवानपुर पाष्टर एशोसियशनका संस्थापक अध्यक्ष रेभरेण्ड पाष्टर भानुभक्त भोलन, अध्यक्ष रेभरेण्ड पाष्टर मानबहादुर लामा, सोलिड्यारीटी इन्टरनेशनलका संस्थापक प्रिन्सिपल ऋषिराम आचार्य, ख्रिष्टीयन महासंघका जिल्ला अध्यक्ष पाष्टर मोम लामा, नगर पाष्टर एशोसियशनका अध्यक्ष रेभरेण्ड पाष्टर रामकृष्ण पन्तलगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रातोमाटे, बस्तीपूर, हेटौंडालगायतका चर्चका प्रमुख तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार