Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर पस्यो सडक कार्यालय, टहरा भत्काउन शुरु

IMG_20190803_073332-1564796974.jpg

File Photo

सुनिल शिवाकोटी

१८ साउन, हेटौंडा ।बाराको अमलेखगञ्ज , ३ नम्बर पुल र मकवानपुरको लोथर सहित मनहरी आसपासको क्षेत्रमा सडक विस्तार गरिरहेको डिभिजन सडक कार्यालय हेटौँडा मकवानपुर प्रवेश गरेको छ ।

बाराको अमलेखगञ्ज र ३ नम्बर पुलमा सडक विस्तारको काम शुक्रबार सकेको कार्यालयले पुनः मकवानपुरमा २५ मिटर सडक विस्तारको काम थाल्ने भएको हो । यसअघि मकवानपुरको लोथरबाट सडक विस्तार गरेकोमा स्थानीयले आफैं संरचना भत्काउन थालेकाले काम रोकेको कार्यालय नभत्काएका संरचना भत्काउने र मनहरी क्षेत्रमा सडक विस्तारको काम अघि बढाउने भएको कार्यालय प्रमुख सुमन योगेशले बताए । ‘मनहरीमा पनि स्थानीयले संरचना भत्काउने काम थालिसकेका छन्, नभत्काए कार्यालय भत्काउनेछ ।’–उनले भने ।

हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको काम पनि कानूनी प्रक्रिया पुरा गरी अघि बढाउने कार्यालयको तयारी छ । बजार क्षेत्रका ९० प्रतिशत घरले सर्वोच्च अदालतबाट नभत्काउन अन्तरिम आदेश लिएर बसेकाले काम अघि नबढ्न सकेको छैन । कार्यालय अब यसलाई कानूनी रुपमै टुंग्याएर विस्तारको काम अघि बढाउन लागि परेको छ । ‘स्टे अर्डरको भ्याकेन्ट रिलिजका लागि प्रक्रिया अघि बढाए र आइतबार भ्याकेन्ट रिलिजका लागि छलफल हुने प्रष्ट खबरलाई जानकारी दिएका छन्। उनले भने– हाम्रो डोजर रेडी अवस्थामा छ ‘अदालती प्रक्रिया सहज भएको भोलिपल्ट हेटौंडा बजारमा  क्षेत्रमा पनि सडक विस्तार गर्छौ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार