Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गढीका महिलाको निर्णय : तास खेल्नेलाई ५० हजार जरिवाना

Card-1564811371.jpg

Google Photo

१८ साउन, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको एक वडाका महिलाहरुले सामाजिक विकृति नियन्त्रण गर्न कडा निर्णय गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको चेतनशिल महिला समूहले जुवातास, क्यारेमबोर्ड, ढ्याकर खेल्ने खेलाउने र जाँडरक्सी बेच्ने र खानेलाई कारवाहीको निर्णय गरेका हुन् ।
उनीहरुको निर्णय अनुसार जुवातास खेल्ने र खेलाउनेलाई ५० हजार रुपैँया जरिवाना हुनेछ । क्यारेमबोर्ड र ढ्याकर खेल्ने, खेलाउनेलाई २० हजार रुपैँया जरिवाना र जाँडरक्सी बेच्ने र खानेलाई राज्यको कानून अनुसार कारवाही हुने समूहकी अध्यक्ष ज्ञानीमाया मोक्तानले बताईन् । यो नियम वडा नम्बर ७ अन्तरगत सुकौरा, अम्बोटे, स्कूलटोल, न्यौपानेटार, पाङ्टोलका क्षेत्रमा लागु हुने समूहद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । 
जुवातास र मादक पदार्थ सेवनबाट समाजमा विकृति फैलिएको र महिला हिंसाका घटना हुने भएकाले विकृति नियन्त्रणका लागि पहल थालिएको समूहले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार