Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अायु पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर

FB_IMG_1482659945427-1482663203.jpg

१० पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको अायु पोलिक्लिनिकको अायोजनामा अाइतबार निःशुल्क स्वास्थ्य शिविर अायोजना भएको छ ।पोलिक्लिनिकले गढी-३ बरभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

शिविरमा मौसमी रोगका विरामी, प्रेसर, सुगर, मुटु लगायतका विरामी बढि पाईएको पोलिक्लिनिकका संचालक उत्सव चौलागाईंले बताए । शिविरमा कुर्ले, फुलबारी, बरभञ्ज्याङ, शिखरकटेरी, जीतपुर लगायतका क्षेत्रका स्थानीयले सेवा पाएका छन् ।

शिविरमा डा. प्रविण पाठक, डा. परमार्थ बस्नेत, डा. मनिता उप्रेती सहित २ स्टाफ नर्स र २ जना टेक्निसियनले सेवा दिएका छन् । शिविरमा स्वास्थ्य जाँच र अौषधी निःशुल्क अौषधी वितरण गरिएको थियो । शिविरका लागि क्वेष्ट फरास्युटिकलले अौषधी सहयोग गरेको थियो ।

संस्थागत सामुदायिक उत्तरदायित्व अन्तरगत बर्षेनी शिविर गर्दै अाएको पोलिक्लिनकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार