११ पुस, हेटौंडा । हेटौंडामा हुने दोश्रो अन्तराष्ट्रिय गोल्डकपको मिति नजिकिदै जाँदा प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढाइएको छ ।
सुमन भोम्जजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको हो ।प्रतिष्ठान अध्यक्ष भेष खड्गीगीका अनुसार प्रतियोगिताको तयारी स्वरुप बिभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाडफाँड गरी कामलाई तिब्रता दिइएको छ । अहिले मैदानको काम तिब्र रुपमा अघि बढाइएको उनले जानकारी दिए ।
अध्यक्ष खड्गीका अनुसार मैदानमा पानी हाल्दै चौरलाई व्यवस्थि पार्ने काम अघि बढिरहेको छ ।नेपाली सेनाको सहयोगमा मैदानलाई थप सुद्रिढ र व्यवस्थित पार्ने सँगै मैदानलाई थप व्यवस्थित पार्नका लागि बार्नेकाम अघि बढाइने भएको छ । प्रतियोगितामा सहभागिता रहने टिमको टुंगो लागेसँगै अब थप गतिमा काम अघि बढ्ने उनले जानकारी दिए । अध्यक्ष खड्गीले भने ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ, प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसक्यो अब तयारी तीब्र रुपमा अगाडि बढ्छ ।’
प्रतियोगिताको प्रायोजन गोर्खा ब्रुअरीले गरेको छ । पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीले प्रायोजकको भूमिका निर्वाह गर्ने सम्झौंता भइसकेको छ । हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः पाँचलाख र तीनलाख रुपियाँ नगदसहित ट्रफि पाउँने छन् भने विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



