२० साउन, हेटौंडा। हेटौंडा बजारमा वितरण गरिएको नेपाल टेलिकमको रिचार्ज कार्डमा समस्या देखिएको छ। नेपाल टेलिकमले बजारमा वितरण गरेको रिचार्ज कार्डमा रहेको पिन नम्बर मेटिएर सेवाग्राहीहरु दिक्क भएका छन्।
हेटौंडा ७ निवासी यादव प्रसाद शिवाकोटीले ५० रुपैयाँ को रिचार्ज कार्ड किनेर मोवाइलमा रिचार्ज गर्न पिन नम्बर कोर्दा पिन नम्बरनै मेटिएको प्रष्ट खबर बताए । यस बारेमा बुझ्न प्रष्ट खबर टिम टेलिकमको हेटौंडा स्थित कार्यालयमा पुग्यो। टेलिकमले बजारमा वितरण गरेको रिचार्ज कार्ड कोर्दा पिन नम्बर मेटियोनि भनेर सोध्दा टेलिकम हेटौंडाका महशुल काउण्टर प्रमुख बासु ढुङगेलले अहिले बढी ५० रुपैयाँ क रिचार्ज कार्ड कोर्दा पिन नम्बर मेटिने समस्या आएको स्वृकार गरेका छन्। उनले दैनिक १२/१५ वटा पिन नम्बर मेटिएको रिचार्ज कार्ड लिएर ग्राहकहरु टेलिकम आउने गरेको ढुङगेलले बताएका छन्। बर्खा को समय भएकोले पिन नम्बर कोट्याउदा रिचार्ज कार्डमा भएको पनि नम्बर मेटिने समस्या आएको हुन सक्छ उनले बताए। हामीले केन्द्रीय कार्यालय मा जानकारी गराएको र चाडै समस्या समाधान हुने बताएका छन्।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











