Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

भारतमा तनाव, जम्मु–कश्मिर र लद्दाख छुट्याउने प्रस्ताव

India-1564988697.jpg

२० साउन । भारतको राज्यसभामा जम्मु–कश्मिरबाट लद्दाखलाई छुट्याएर अलग राज्य बनाउने प्रस्ताव पेश भएको छ । प्रस्ताव सभामा पेश भएसंगै जम्मु–कश्मिरसहित देशका विभिन्न भागमा तनाव बढेको छ । जम्मु–कश्मिर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाउँदै केन्द्र शासित राज्य बनाईएको छ । जम्मु–कश्मिरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र केन्द्रबाट सुरक्षा बल बढाईएको छ । 
प्रदेशसभामा गृहमन्त्री अमित शाहले जम्मु–कश्मिरलाई पुर्नगठन गर्ने विधेयक पेश गरेका छन् । यो विधेयकमार्फत जम्मु–कश्मिर विधानसभासहितको केन्द्र शासित प्रदेश हुने भएको छ भने लद्दाख विना विधानसभा केन्द्र शासित प्रदेश हुने भएको छ । मोदी सरकारले भारतको संविधानको धारा ३७० पनि खारेज गरिएको छ, जसमा जम्मु कश्मिरको मिलिरहेको विशेषाधिकार अन्त्य भएको छ । तर विपक्षी कांग्रेस, टिएमसी र डिएमकेका सांसदहरुले यसको विरोध गरेका छन् । कांग्रेस सांसद गुलाम नबि आजादले बिजेपीले संविधानको हत्या गरेको आरोप लगाएका छन् ।
घटनासंगै श्रीनगरसहित कश्मीर घाटीमा मोबाइल र इन्टरनेट बन्द गरिएको छ । श्रीनगरमा ल्यान्डलाइन फोनमा पनि सम्पर्क हुन सकिरहेको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

थप समाचार