Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 मकवानपुर प्रहरीले गर्‍यो प्रनि पनेरुको बिदाई,रायको स्वागत

67754596_480396849412200_-1564989984.jpg

२० साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरुवा भइ जान लागेका ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक बिरेन्द्र पनेरुको बिदाई तथा ईलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा भई आएका प्रहरी निरीक्षक रामबालक रायको स्वागत गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेरी भेटौँला तथा स्वागत कार्यक्रम अन्र्तगत सोमबार सरुवा भई गएका प्रहरी निरीक्षक पनेरु तथा सरुवा भई आएका रायलाई बिदाई तथा स्वागत गरेको हो ।  उनलाई  मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले खादा र ढाका टोपी लगाएर  प्रहरी निरीक्षकहरुको बिदाइ तथा स्वागत गरेका थिए । 

बिदाई तथा स्वागत कार्याक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झा, वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखराका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा लगायतको सहभागिता रहेको थियो । प्रहरी प्रधान कार्यालयले साउन ८ गते देशभर  ४३७ प्रहरी निरीक्षक को सरुवा गरेको थियो । जसमा मकवानपुरका ५ प्रहरी निरीक्षकहरुको सरुवा भएको छ।जस्मा इलाका प्रहरी कार्यालय मनहरीका विरेन्द्र पनेरुको महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ, उनको बदलीमा मनहरीमा श्रीशंकर श्रेष्ठ आएका छन भने इलाका प्रहरी कार्यालय भीमफेदीमा सन्तबहादुर लामाको महानगरीय प्रहरी बृत्त जनसेवा, काठमाण्डौं सरुवा भएको छ भने बदलीमा रामबालक राय भीमफेदी आएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार