२० साउन, हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण शुरु गरेको दिनको सम्झनामा मनाईदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा यस अघि संघले सम्मान कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ सञ्चारकर्मी पूर्णिमा गोलेलाई गत वर्ष तामाङ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । यस वर्ष भने तामाङ बुद्धिजीवीसँग तामाङ सञ्चार र यसका प्रभाव लगायतका अन्य विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको शाखाका सचिव दिलबहादुर लामाले बताए ।
बैठकमा कार्य समिति सदस्यहरु जयराम मोक्तान, दिपकसिंह रुम्बा, सन्देश थिङ, भुवन घलान र कुमारी तामाङले विशेष जिम्मेवारी लिँदै कार्यक्रमका लागि तयारी गर्ने जिम्मेवारी लिएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा गरिनेछ ।
संघले आगामी दिनमा मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी तामाङ भाषा तथा सँस्कृतिसँग सम्बन्धित विविध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ । गाउँ गाउँमा तामाङ पत्रकारहरु उत्पादन गर्ने तथा समाचार लेखनका लागि गाउँमा नै सञ्चारकर्मीहरु उत्पादन गर्ने समेत संघले तयारी गरेको छ । यसका लागि कार्य समिति सदस्यहरुले गाउँपालिका, वडा तथा नगरसँग समन्वय गर्ने जिम्मेवारी समेत लिएका छन् ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















