Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

डोनाल्ड ट्रम्पद्वारा गरे गोरा जातिको वर्चस्वको आलोचना

or2hovWMFKFWp8JLAvq1-1565058310.jpg

२१ साउन, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गरेका छन् ।
टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा गरेका हुन् ।
दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ ।
उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । त्यसको तीव्र आलोचना हुँदै आएको छ ।
राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताए ।
सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्ड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले बन्दुकसम्बन्धी कानुन परिमार्जनका लागि एक हुन सबैलाई आह्वानसमेत गरेका छन् । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार