२२ साउन, हेटौँडा । मकवानपुरका सम्पूर्ण लायन्स र लियो क्लवहरुले नयाँ कार्यकालको लागि संयुक्त पदस्थापन कार्यक्रम गर्ने भएका छन् ।
मकवानपुरमा क्रियाशील २३ वटा लायन्स क्लव र ११ वटा लियो क्लवहरुले यही साउन २५ गते संयुक्त पदस्थापन कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
मँगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बर्ष २०१९÷२० का लागी निर्वाचित अध्यक्षहरुलाई पदस्थापन गराउने, २ वटा नयाँ लायन्स क्लव र ३ वटा लियो क्लवको परिचयात्मक कार्यक्रम समेत गर्ने तयारी भएको कार्यक्रम संयोजक अंकिता सुमार्गीले जानकारी दिईन ।
२५ गते हुने पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल थ्रिटुफाइभ बि टु नेपालका डिस्ट्रीक्ट गभर्नर लायन अनुप कुमार पहारीको प्रमुख आतिथ्यता तथा लायन्स क्लब इन्टरनेशनल थ्रिटुफाइभ बि टु नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर शम्भु नकर्मीसहित अन्य विशिष्ट ब्यक्तिको आतिथ्यता हुने लायन्स ईन्टरनेशनल ३२५ बि टु नेपाल एरिया २ का एरिया सह–संयोजक लायन टासी डोल्मा तुम्बाहाम्फेले जानकारी दिईन ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















