Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

वडा प्रहरी कार्यालका प्रहरी निरीक्षक श्रेष्ठको बिदाई

IMG_20190807_082414-1565146286.jpg

२२ साउन, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरुवा भइ जान लागेका वडा प्रहरी कार्यालय हेटौडा ५ सानो पोखराका  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको  बिदाई  गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेरी भेटौँला तथा स्वागत कार्यक्रम अन्र्तगत बुधबार सरुवा भई गएका प्रहरी निरीक्षक  श्रेष्ठलाई बिदाई  गरेको हो ।  

उनलाई  मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले खादा र ढाका टोपी लगाएर  प्रहरी निरीक्षक श्रेष्ठलाई बिदाइ  गरेका थिए । करिब १४ महिना वडा प्रहरी कार्यालय का प्रमुख रहि कार्यभार सम्हालेका  श्रेष्ठले हेटौंडाबासिबाट न्यानो माया पाएको बताउँदै , हेटौंडाबाट केही नयाँ कुरा सिक्न पाएको बताए। 

बिदाई  कार्याक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झा लगायतको प्रहरी नायव निरीक्षक लगायतकाको सहभागिता रहेको थियो । प्रहरी प्रधान कार्यालयले साउन ८ गते देशभर  ४३७ प्रहरी निरीक्षक को सरुवा गरेको थियो । जसमा मकवानपुरका ५ प्रहरी निरीक्षकहरुको सरुवा भएको छ।जस्मा प्रहरी निरीक्षक श्रेष्ठको सिआइ बि मा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको सरुवा भइ आएका छन्।

त्यसैगरी निरीक्षक श्रेष्ठलाई वडा प्रहरी कार्यालय हेटौडाले पनि बिदाई गरेको छ।

IMG_20190807_090532-1565148209.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार