Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारी तालिम सकियो

Janakalyan-Photo2-1482903484.jpg

१३ पुस, हेटौडा । डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजनामा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको लागि भएको तीन दिने पुर्नताजगी तालिम सकिएको छ ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा–६ चौघडामा भएको तालिममा सहकारीको अर्थ, मूल्य मान्यता, सहकारी व्यवसाय, विनियम, मापदण्ड, ऐन, नियम लगायतका विषयहरुमा जानकारी गराईएको थियो । डिभिजन सहकारीका प्रमुख तिलकराम पोखरेल, सहकारी निरीक्षक अश्विनकुमार अर्याल, भीम पाखिन, नायव सुव्बा गीता जोशी र खरदार सीमा पौडेलले सहजीकरण गरेका थिए ।

जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा संजीवनी सहकारीका अध्यक्ष रणबहादुर कार्की, नारीचेतना सहकारीका अध्यक्ष ज्ञानु अर्याल,चौघडा सहकारीका संचालक अर्जूनप्रसाद हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । तालिममा हेटौँडा–५, ६, ७ र २० का विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक र व्यवस्थापकहरुको सहभागीता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार