२४ साउन, हुम्ला । मानसरोवर-कैलाश तीर्थयात्रामा आउने धामीझाँक्रीलाई पनि चीनले भिसा अनिवार्य गरेको छ ।
बर्षौदेखि यहाँका धामीझाँक्रीबिना रोकतोक मानसरोवर–कैलाश तीर्थयात्रामा जाने गरेका थिए । भिसाको व्यवस्था गरिए पनि हुम्लाका धामीझाँक्रीको एउटा टोली जिल्ला प्रशासनको सिफारिस लिएर मानसरोवर यात्रामा निस्किएको समाचार कान्तिपुरले बनाएको छ ।
धार्मिक, सांस्कृतिक परम्पराअनुसार बर्सेनि साउने पूर्णिमामा धामीझाँक्रीले कैलाश मानसरोवर गएर स्नान गर्ने गरेका छन् । पहिलोपटक धामी बनेकाहरूले मानसरोवर तालमा गएर नुहाउनैपर्ने चलन छ । चीन सरकारले भिसा खोजेपछि हुम्लाका ४१ धामीझाँक्री जिल्ला प्रशासनको सीमा पास सिफारिस बनाएर मानसरोवर यात्रामा निस्केको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।
वषौँदेखि बेरोकतोक मानसरोवरको धार्मिक यात्रा गर्दै आएकाहरूलाई भिसा लिएर जानुपर्ने बाध्यकारी व्यवस्थाले अप्ठेरो पारेको सिमकोट–६ को कालासिल्तादेवीका धामी जुना रोकायले बताइन् । पहिलोपटक कैलाश मानसरोवर जान २०७० मा भिसा अनिवार्य नियम लागू गरिएको थियो ।
उक्त व्यवस्था लागू भएयता तीन वर्षसम्म धामीझाँक्री सीमा प्रवेश पास लिएर आउजाउ गर्दै थिए । यो वर्ष चिनियाँ नाका प्रवेशमा थप कडाइ गरिएको उनको भनाइ छ ।
२७ असोज, हेटौंडा । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र...
२७ असोज, हेटौंडा । नेपालको लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश,...
२६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ केभि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२६ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...