Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल 

68460252_2236600296448331-1565356374.jpg

२४ साउन, हेटौँडा । मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल चयन भएका छन् । 
संघको १२ औ साधारण सभा तथा ५ औ अधिबेशनले शुक्रबार भेटवाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । 
अधिवेशनले भेटवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । सँघको वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य र हेम श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ  र कोषाध्यक्षमा कन्हैया शाह चयन भएका छन ।
यसैगरी सदस्यहरूमा सौरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्यौपाने, अमृत लामा, अनिल श्रेष्ठ लगायतका रहेका छन् । 
हेटौडा उपमनपा प्रमुख हरिबहादुर महत को प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष शिव कुमार कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुनिल अधिकारी, मकवानपुर उद्योग वाणिज्य सँघका अध्यक्ष  कृष्ण कटुवाल लगायतको सहभागिता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार