Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मा धरौटी तारेखमा रिहा

Rakesh1-1564654411-1565359432.jpg

File Photo

१६ साउन, हेटौँडा । प्रधानमन्त्री केपि शर्मा ओलीको श्राद्ध गर्ने राकेशकुमार शर्मा शुक्रबार धरौटी तारेखमा छुटेका छन् । 
१० दिन हिरासतमा राखेर अनुसन्धानका लागि म्याद पाएको जिल्ला प्रहरी कार्यालयले उनलाई शुक्रबार प्रशासनमा पेश गरेको थियो । प्रशासनले ५ हजार रुपैँया धरौटी लिएर तारेखमा रिहा गरेको हो ।
प्रहरीले साउन १५ गते उनलाई बुद्धचोकमा श्राद्ध गरेको कारण पक्राउ गरिएको थियो भने साउन १६ गते प्रशासनबाट म्याद थप गरी अनुसन्धान थालेको थियो । उनलाई मुलुकी अपराधसंहित २०७४ अन्तरगत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा अनुसन्धान गरिएको थियो । 
उनले हेटौँडाको बुद्धचोकमा प्रधानमन्त्री, मन्त्रीसहित ८८४ सांसद र दलका नेताहरुको श्राद्ध गरेका थिए ।
यो पनि पढ्नुस्
शर्माले गरे प्रधानमन्त्रीसहित सांसदहरुको श्राद्ध (तस्विरहरु)
प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मा प्रहरी नियन्त्रणमा
धानमन्त्रीको श्राद्ध गर्ने शर्मा १० दिन हिरासतमा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

थप समाचार