Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

Arrested-1565397475.jpg

२५ साउन, लहान । सिरहा नगरपालिका १२, सारश्वर र बेल्हा टोलका दुईजना रसायनिक मलको डिपो सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
बिक्रिका लागि तोकिएको भन्दा बढी मूल्य लिएर रसायनिक मल बिक्रि गरेको पाइएपछि सारश्वरस्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका सञ्चालक ४२ वर्षीय सन्तोष प्रसाद गुप्ता र अनिल खाद्य एवं जेनरल स्टोरका सञ्चालक ४५ वर्षीय भगिरथ साहलाई पक्राउ गरि कारबाहीअघि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिएको खबर नागरिक दैनिकमा छ ।
रोहित खाद्य भण्डारबाट प्रहरीले युरिया मल २२ बोरा, डिएपी मल ४ बोरा, हिरा मल २ बोरा सरदार मल १ बोरा र पोटास मल १ बोरा बरामद गरेको छ। अनिल खाद्य भण्डारबाट प्रहरीले १४ बोरा युरिया मल, १ बोरा डिएपी मल तीन पोका खुल्ला मल बरामद गरिएको बोहराले बताए।
साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडबाट रसायनिक मल खरिद गरी स्थानीयस्तरमा वितरणको जिम्मेवारी पाएका यी खाद्य डिपोहरु तोकिएभन्दा बढी मूल्यमा रसायनिक मल बिक्री गरिरेहेको किसानहरुको व्यापक गुनासो छ।  सखुवानन्कारकट्टी गाउँपालिका सोठियाइनका बालकृष्ण यादवका अनुसार मलखाद्य डिपोका नाममा गाउँगाउँमा कालोबजारियाहरुको बिगबिगी बढेको छ। जसका कारण किसानहरू मारमा परेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार