Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मिसेस मकवानपुर-२०१९ को विजेता भईन् सिमा

L-1565452986.JPG

२५ साउन, हेटौँडा । हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिना घोषित भएकी छिन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् ।
प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार, फष्ट रनरअपले नगद २० हजार र सेकेण्ड रनअपले नगद १५ हजार रुपैँयासहित अवार्ड प्राप्त गरेका थिए ।
प्रतियोगितामा भ्युअर च्वाईस अवार्ड सिमा तिमल्सिनाले जित्दै नगद १० हजार रुपैँया हात पारिन् । मिसेस ट्यालेन्ट रोजी विडारी, डिसिप्लिन नितु दाहाल, फोटो जेनिक सुनिता तामाङ मानन्धर, बेष्ट स्माईल जानुका कार्की सापकोटा, फ्रेण्ड्ली अवार्ड अमिता चौधरीले हात पारेकी छिन् ।
त्यस्तै, बेष्ट कन्फिडेन्ट सिमा तिमल्सिना, बेष्ट स्किन एलिना मानन्धर, बेष्ट डान्स माया घलान, बेष्ट हेयर सपना लामा, क्रियटिभ निलम पुलामी मगर, पपुलर संगिता जोशी डंगोल र बेष्ट पर्सनालिटीको अवार्ड अस्मिता पराजुलीले हात पारेकी छिन् ।
प्रतियोगिताको प्रमुख निर्णायकमा निमेष निखिल, निर्णायकहरुमा सुष्मा थापा, मनिष शाक्य, राजकुमार श्रेष्ठ र डा. सचिता पौडेल रहेका थिए । नेपाल जेसीजका बर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यता एवं हेटौँडा लेडि जेसीजकी बर्ष २०१९ की अध्यक्ष सुष्मा लटौला खरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

L1-1565453094.jpg
L3-1565453095.jpg
L4-1565453095.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार