Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको विजयी सुरुवात

thumbs_b_c_ce796e74fba473-1565489832.jpg

२६ साउन, हेटौँडा । साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।
शनिवारराति भएको सिजनको आफनो पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० ले पराजित गर्दै सिटीले उपाधि रक्षाको अभियान थालेको हो ।
गएराती भएको खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले ह्याट्रिक गरे भने ग्याब्रीएल जिसस र सर्जियो अगुएरोले एक एक गोल गरे ।
यस्तै शनिवाररातिनै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरेभने डेम्बेलेले एक गोल गरे । भिल्लाका लागी जोन म्गाक्गीनले सुरुवाती गोल गरेका थिए ।
प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा बर्न्लेले साउथह्याम्पटनलाई ३–० ले हराउँदा ब्राईटनले वाट्फोर्डलाई ३–० ले नैं पराजित ग¥यो ।
यसैगरी एभर्टन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा बर्नमाउथले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरीमा चित्त बुझायो । 
प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । आज आर्सनल र न्युकासल युनाईटेड तथा लेष्टर सिटी र वुल्भरह्याम्पटन भिड्दा चेल्सीले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार