Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाँच हजार नेपालीले गरे आत्महत्या

Death-1565243939-1565509024.jpg

२६ साउन, हेटौंडा । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । 
प्रेममा आफूले भनेजस्तो नहुँनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबा बारम्बार तनाव दिनुलगायत समस्याले वर्षेन ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारि अनुसार आर्थिक वर्ष २०७५–०७६ मा पाँच हजार १५ जनाले आत्महत्या गरेका छन् । 
आत्महत्याक विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्।
आव २०७५–०७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोट पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नाय महानिरीक्षक विश्वराज पोखरेल घरायसी तना र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्ति आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हु तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउ उनको भनाइ छ ।
आव २०७४–०७५ को तुलनामा आव २०७५–७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४–०७५ मा पाँच हजार ३१७ ले आत्महत्य गरेका थिए ।
काठमाडौँ उपत्यकामा आव २०७५–०७६ मा ५३९ आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४–०७६ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेक थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार