Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

निर्वाचित सांसद यादवले दिए पदबाट राजिनामा

Surya-1565683251.jpg

File Photo

२८ साउन, काठमाडौँ । समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजिनामा पत्र सभामुख कृष्णबहादुर महरालाई बुझाएका हुन् । 
तर उनको राजिनामा भने स्विकृत भईसेको छैन । आफ्नो स्वास्थ्य तथा व्यस्ततालगायतका कारण देखाउँदै उनले सांसदबाट राजीनामा दिएका छन् । सप्तरी–१ बाट निर्वाचित सांसद यादवलाई भने पार्टीले निर्णयमा पुर्नविचार गरी राजिनामा फिर्ता लिन भनेको छ । 
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सांसद यादवलाई राजिनामा फिर्ता लिन भनिएको जानकारी दिए । उनले स्वास्थ्यका राजिनामा दिएको बताउँदै यसबारे पुर्नविचारका लागि भनिएको र स्वास्थ्य अवस्थाबारे स्वास्थ्य रिपोर्ट अनुसार पार्टीले निर्णय गर्ने जानकारी दिए । 
तर पार्टी निकट स्रोतका अनुसार यादव आफुलाई जिम्मेवारी नदिएको भन्दै असन्तुष्ट थिए । त्यही असन्तुष्टी कारण राजिनामा आएको पार्टी स्रोतको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार