Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २ हुने 

67958792_2008028952632430-1565705765.jpg

२८ साउन, हेटौँडा । बिमोचन इभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि ले ‘एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २’ गर्ने भएको छ । 
सिजन १ को सफलता पछी सिजन २ गर्न लागिएको मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । 
भाद्र ३ गतेबाट शुरु हुने सिजन २ को अडिसनमा कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने बिमोचन इभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि का प्रवन्धक बिमोचन आचार्यले जानकारी दिए । 
सिजन २ लाई सिजन १ भन्दा बृहत बनाउनका लागि यस पटक बिभिन्न ८ स्थानबाट अडिसन लिईने जानकारी दिँदै यस पटक मुग्लिन, पर्सा, कावासोती, टाँडी, दिव्यनगर, गैंडाकोट, भरतपुर र माडीमा गरी ८ स्थानबाट विद्यार्थीहरुले अडिसन दिन सक्ने प्रालिका विजनेस डेभलपमेन्ट मेनेजर अच्युत चालिसेल बताए ।
मुग्लिनमा भाद्र ३ गते, पर्सामा भाद्र १० गते, कावासोतीमा भाद्र १३ गते तथा टाँडीमा भाद्र २० गते अडिसन हुने आयोजकले जनाएको छ । यस्तै दिव्यनगरमा भाद्र २५ गते, गैंडाकोटमा भाद्र २७, भरतपुरमा भाद्र २८ र माडीमा भाद्र ३१ गते अडिसन हुने तालिका रहेको मेनेजर चालिसको भनाई छ ।
मंसिर १३ गते फाइनल हुने पब्लिक स्पिकिङ च्याम्पमा ५ सय वटा बिद्यालयका करिब १५ सय विद्यार्थीहरुको सहभागीता रहने आयोजकको अनुमान गरेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैँया सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुनेले ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुनेले २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने मेनेजर चालिसेले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार