Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बास्तोलाद्वारा ट्राफिक सचेतना सम्बन्धि होडिङ बोर्ड हस्तान्तरण

IMG_20190813_201539-1565707900.jpg

२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य एवम समाजसेवी राजकुमार बास्तोलाले ट्राफिक सचेतना सम्बन्धि होडिङ बोर्ड प्रहरी चौकि चौघडालाई हस्तान्तरण गरेका छन् ।

मंगलबार एक कार्यक्रमको विच बास्तोलाले ट्राफिक सचेतना सम्बन्धि चित्र र स्लोगन लेखिएको होडिङ बोर्ड हस्तान्तरण गरेका हुन् । उनले उक्त बोर्ड प्रहरी चौकीका प्रमुख असइ डम्बरबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । 

बोर्ड हस्तान्तरण गर्दै बास्तोलाले कान्तिराज पथको चौघडा क्षेत्रमा ट्राफिक नियमको उलंघनका साथै सवारी दुर्घटना समेत बढ्न थालेकाले आफनै लगानीमा बोर्ड निर्माणगरि प्रहरीलाई सहयोगको गरेको बताए । 

यस्तै प्रहरी चौकीका प्रमुख क्षेत्रीले यस्ता सहयोगले दिनानु दिन हुने ट्रापिक उलंघनका घटना र सवारी दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्ड हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका कोषाध्यक्ष विजय पौडेल, पत्रकार सुनिल शिवाकोटी, भिमसेन पौडेल लगायत स्थानियको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

थप समाचार