३० साउन, हेटौँडा । गाँजा, अफिमजस्ता लागु पदार्थ उत्पादन र असार प्रसारको ट्रान्जिट प्वाइन्ट मानिने मकवानपुरमा कारोबारीले कारोबारको नयाँ नयाँ तरिका अपनाउने गरेका छन् ।
मकवानपुरमा उत्पादित लागुऔषध अन्य क्षेत्रमा लैजान होस् या अन्य क्षेत्रबाट मकवानपुर हुँदै लागुऔषध नेपालका प्रमुख शहरमा आसारपसार गर्न नयाँ नयाँ शैली अपनाउने गरेपछि प्रहरी समेत चनाखो बनेको छ । मकवानपुर प्रहरीले पनि ‘सरप्राईज एम्बुस’ थप्नेदेखि सवारी साधनमा निगरानी बढाएको छ ।
मकवानपुर प्रहरीले विहिबार पनि जिल्लाका दुई स्थानमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिउको छ ।
हेटौंडा १० बसपार्क र हेटौंडा १९ नेवारपानीमा गरी प्रहरीले १ सय १२ केजी जाँजा बरामद गरेको हो ।
पालुङबाट बीरगंजतर्फ जाँदै गरेको बा५ख १८२५ नम्बरको मिनि ट्रकलाई हेटौँडा–१० बसपार्कमा जाँच गर्ने क्रममा चालकको सिटमुनी ‘फल्स बटम’ बनाई ५९ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय भीमसेन मोक्तान र २६ बर्षीय रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।
यस्तै हेटौँडा–१९ नेवारपानी बिचटोलमा धानखेतमा लुकाई राखेको ५३ किलो गाँजा बरामद भएको छ । गाँजा कसको हो भन्नेबारेमा अनुसन्धान अघि बढाएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...


-1788140988.jpg)















