१७ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालको महिला संगठन महिला शक्ति नेपालको भार्ता गाउँँ कमिटी गठन गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबीच हरिमाया थिङको संयोजकत्वमा ९ सदस्यीय भार्ता गाउँ कमिटी गठन गरिएको हो । जसको सदस्यहरुमा सानुमाया थिङ, माया रुम्बा, वुद्धिमाया रुम्बा, माया प्रजा, मनमाया थिङलगायत रहेका छन् ।
यसैबीच नयाँ शक्ति नेपालको भार्ता गाउँँ कमिटीको बैठकसमेत सम्पन्न भएको छ । बैठकमा घरघरमा नयाँँ शक्ति अभियानअन्तर्गत क्षेत्रीय कमिटीबाट आएको सर्कुलरको विषयमा जानकारी गराइएको थियो । गाविस संयोजक जीवन थिङको अध्यक्षतामा बैठक भएको थियो ।
जिल्ला कार्यकारी सदस्य सुबोध रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, रामचन्द्र थिङ, जिल्ला परिषद् सदस्य शंकर रुम्बा, स्थानीय वुद्धिजीवी नमूना प्रजा, बलराम मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकै बीच निसन्तान चेपाङ बुद्धि प्रजालाई नयाँँ शक्ति पार्टी नेपालको तर्फबाट न्यानो कपडासमेत सहयोग गरिएको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















