Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मनाङ मर्स्याङ्दीले सशस्त्रलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483281989.jpg

१७ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दीले विभागिय टिम सशस्त्रको एपीएफ क्लबलाई हराएको छ । अाईतबार भएको प्रतिष्पर्धामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले एपिएफलाई ३-२ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।
खेलको ३२ औ मिनेटमा सिसेकोले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाए । मनाङका फरर्वाड अफिज वलावलेले खेलको ६६ औँ र ८४ औँ मिनेटमा गोल गरे । खेलको ९० र थप समयको तेस्रो मिनेटमा अन्जन विष्टले दुई गोल फर्काए पनि सशस्त्रको हार टार्न सकेनन् ।

खेलको मध्यतिरै दोहोरो पहेँलो कार्ड पाई कप्तान  सुजल श्रेष्ठ खेलबाट बाहिरिए पनि मनाङले जीत निकाल्यो ।अाईतबारको खेलमा मनाङका द्रोण थापा म्यान अफ द म्याच भए  ।

प्रतियोगितामा सोमबार भारतको ड्युक स्टार क्लब र नेपालको संकटा क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार