Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

देशको जेठो राजमार्गको यस्तो हालत( फोटो फिचर)

IMG_20190815_231926-1565934250.jpg

सुनिल शिवाकोटी(अमलेखगंज)

३१ साउन, हेटौंडा। देशकै जेठो राजमार्गको निर्माण भएको त्रिभुवन राजपथ अन्तर्गत पथलैया हेटौंडा सडक खण्डको अवस्था कन्तविजोग छ।

पर्साको बिरगंज देखि धादिङको नौविसे सम्म १८९ किलोमिटर लम्बाई  रहेको राजमार्ग अन्तर्गत पथलैया देखि हेटौंडासम्मको २९ किलोमिटरको दुरीमा रहेको राजमार्गको धेरैभाग भासिएको, खाल्डाखुल्डी र कालोपत्रे उप्कियो अवस्थामा रहेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पथलैया र जितपुर सिमरा वडा नम्बर  २२को अमलेखगंज देखि २नम्बर ,३ नम्बर पुल हुदै चुरियामाई तथा

चुरियामाई देखि हेटौंडा उपमहानगरपालिका १५को रातोमाटे,  ९ नम्बरको पशुपतिनगर, कर्रा, हेटौंडा ४को फरेष्टी अन्तर्गत पर्ने राजमार्गको अवस्था कन्तविजोग रहेको छ।राजमार्गमा भएको खाल्डाखुल्डी र भासिएको अवस्थाले गर्दा दुर्घटनाको क्रम बढ्दै गएको  बारा अमलेखगंजका नरेस लामाले बताएका छन्।

तराईलाई प्रदेश ३ को राजधानी हेटौंडा र केन्द्रीय राजधानी काठमाडौं जोड्ने राजमार्गमा दैनिक सयौं सवारीका साधन गुड्ने गरेको तर राजमार्गको अवस्था कन्तविजोग भएकोले गाडी चलाउन समस्या पर्ने गरेको ना ३ ख ३८४१ नम्बरका ट्रकचालक कृष्ण प्रसाद थपलियाले बताएका छन्

वि स २०१३ सालमा बनेको देश कै जेठो राजमार्गको यस्तो अवस्था हुदा समेत सरकार र सडक नै हेर्न स्थापना भएको सडक कार्यालय र कार्यलयले  जिर्ण सडकको मर्मत सम्भार गर्न नसक्नु  अनि जनताको दुई तिहाई मत पाएर बनेको बर्तमान सरकार र मन्त्रीले सडकको मर्मत सम्भार प्रति चासो नदेखाउनुले सरकारको भनाइ र गराइ  मेल नखाएको हो कि ?

IMG_20190815_232107-1565934256.jpg
IMG_20190815_232310-1565935653.jpg
IMG_20190815_232430-1565935660.jpg
IMG_20190815_232617-1565936724.jpg
IMG_20190815_232719-1565936802.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार