३१ साउन, हेटौँडा । रक्त क्यान्सरबाट पीडित हेटौंडा उपमहानगरपालिका १६ घ्याम्पे चिसापानीका एक युवकलाई ६७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
हेटौंडा उपमहानगरपािलका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको पहलमा विभिन्न व्यक्ति र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट संंकलित रकम शुक्रबार एक कार्यक्रमका विच पिडितका बाबु कृष्णबहादुुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
ब्लड क्यान्सरबाट पीडित हेटौंडा १४ चिसापानीका २६ वर्षिय सुमन गुरुङलाई रकम अभावका कारण उपचारमा समस्या आएपछि नेपाली कांग्रेस हेटौंडा १६ नम्बर ईकाईको विशेष पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
क्यान्सर पिडित गुरुङको सहयोगका लागी बेलायतबाट लिला दुलालबाट २० हजार, कतारबाट दिलकुमार पुलामीले १६ हजार ५ सय र बाँकी ३० हजार ५ सय रुपैयाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको हेटौंडा १६ नम्बर वडाका अध्यक्ष कोईरालाले जानकारी दिए ।
क्यान्सर पीडित गुरुङको हाल काठमाडौंमा उपचार भइरहेको बाबु कृष्णबहादुर गुरुङले जानकारी दिए ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापतिका आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा १६ वडाका वडा अध्यक्ष कोईराला, नेपाल तरुण दल मकवानपुरका जिल्ला सचिव सचित थापा, समाजसेवी नवराज न्यौपानेलगायत कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

