३२ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद तथा युबा समिति र महिला समितिको अधिवेशन शनिवार हेटौँडामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले संगिता राईको अध्यक्षतामा ९ सदस्यीय महिला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पा पोखरेल, सचिव निर्मला कंडेल, कोषाध्यक्ष यम कुमारी श्रेष्ठ रहेका छन् ।
यसैगरी युवराज लामाको अध्यक्षतामा चयन भएको युवा समितिको उपाध्यक्षमा सविन मगर र अञ्जु श्रेष्ठ, सचिव कुुसुम राई र कोषाध्यक्षमा श्रृजना थोकर चयन भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार एवं नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल माईकल, निवर्तमान पार्टी सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य एवं मजदुर विभाग प्रमुख हरि वाग्ले, नेपाल ट्रेड युनियन कांग्रेका प्रदेश नम्बर ३ का उपाध्यक्ष कुमार पौडेल, तीन नम्बर उपाध्यक्ष सीता गिरी, नेपाली कांग्रेसका जिल्ला सदस्य इन्दिरा न्यौपाने, टे«ड युनियन कांग्रेस मकवानपुरका उपाध्यक्ष तारा कार्की, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा युनियनका अध्यक्ष यमबहादुर श्रेष्ठले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष रामनाथ मण्डलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

