File Photo
१ भदौं, चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण र पत्रकार रवि लामिछाने पक्राउ प्रकरणलाई मध्यनजर गर्दै चितवन प्रहरीले प्रदर्शनमा कडाई गरेको छ । प्रहरीले चितवनको राजमार्ग र अन्य क्षेत्रमा हुनेसक्ने प्रदर्शनमा कडाई गरेको हो ।
लामिछानेका समर्थक र पुडासैनीका समर्थकले पछिल्लो समय प्रर्दशन गरिरहेकाले यसलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेष गरी रवि लामिछानेका समर्थकहरुले दैनिक प्रर्दशन गरिरहेका छन् । आइतबार पनि चितवन र देशका विभिन्न क्षेत्रबाट रविका सामर्थक चितवन पुगरिरहेका छन् । प्रदर्शनका कारण जनजीवन प्रभावित हुने र अन्य दुर्घटनाको जोखिम समेत रहने भएकाले यसलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
उनले परिस्थितिलाई भड्काउने अवस्था आउन नदिन आफुहरु सजग रहेको र सुरक्षाकर्मी तैनाथ गरिएको बताए । प्रहरी सुरक्षामा खटिएको र आवश्यक पर्दा थप मद्धतका लागि सुरक्षाकर्मी तयारी अवस्थामा समेत राखिएको उनको भनाई छ ।
तस्विर : नारायणी अनलाईन
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













