Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजावादीलाई ओलीको चेतावनी-'टुलुटुलु हेरेर बस्दिन'

KP-1566109310.jpg

१ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई कडा शव्दमा चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उनीहरुको गतिविधिलाई नियाली रहेको भन्दै टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन् । 
उनले पुरानो व्यवस्थाका पक्षधरहरु लोकतन्त्रलाई कमजोर पार्न सक्रिय रहेको भन्दै प्रतिगामी गतिविधिलाई टुलुटुलु हेरर नबस्ने चेतावनी दिएका छन् । उनले लोकतान्त्रिक व्यवस्था भएकाले उनीहरुले खुलेआम गतिविधि गर्न पाएको भन्दै तर गणतन्त्रलाई कमजोर पार्ने कोशिस हुन नदिनेमा आफु प्रतिवद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई उत्कृष्ट व्यवस्था भन्दै यसबाटै लाभ हासिल गर्न सुझाव दिएका छन् । 
उनले प्रणाली नै उल्टाउने भन्ने कुरा सरकारलाई अस्विकार्य रहेको भन्दै यसबारे कडा कदम चाल्न तयार रहेको बताए । आफुले जनताले दिएको जिम्मेवारीबाट पछि नहटेको समेत स्पष्ट पारे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार