Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

३० लाख लगानिमा स्कुलरोडमा ड्रिम्स फोर रेष्ट्रो एण्ड क्याफे

IMG_20190818_142025-1566117397.jpg

१ भाद्र, हेटौंडा। हेटौंडाको ब्यस्त बजार हेटौंडा ४ स्कुलरोडमा ३० लाख लगानिमा ड्रिम्स फोर रेष्ट्रो एण्ड क्याफे संचालन आएको छ।

स्वदेशी लगानिमा ४ जना युवाहरुले मिलेर क्याफे सञ्चालनमा ल्याएका  सञ्चालक माध्यका एक सरोज अधिकारीले बताएका छन्।विभिन्न भेज ननभेज खाजा  विदेशी तथा नास्ताका परिकारहरु पाइनुका साथै होम डेलिभरीको सुविधापनि रहेको सञ्चालक अधिकारीले बताए ।रु

भाद्र ६ गते सम्म विशेष छुट सहित रहेको उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कलङ्की - फाखेल सडकखण्ड १९ दिन बन्द रहने
Screenshot_20250513_21513-1747152540.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने   वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक...

कैलाशका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम
IMG-20250513-WA0007_edit_-1747148330.jpg

३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना...

स्थगित आईपीएल शनिबारदेखि शुरु हुने
Screenshot_20250513_07344-1747100994.jpg

३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
samsad1673182378-1747100018.jpg

३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1747099233.jpg

३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न
IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...

बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
gautam-buddha-1747015238.jpg

२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

नीति तथा कार्यक्रम बहुमतले पारित
samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...

हल्का वर्षाको सम्भावना
16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...

थप समाचार