Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडाका मृगौला पीडित श्रेष्ठलाई सहयोग हस्तान्तरण

touchmaster_1566126204588-1566126292.jpg

१ भदौ हेटौंडा । हेटौंडा-६ का मृगौला पीडित बलबहादुर श्रेष्ठलाई आईतबार सहयोग हस्तान्तरण गरिएको छ ।
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईंले मृगौला पीडित श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, दाताहरू मोर्डन ईन्फ्रास्टक्चर प्रालिका मेनेजर उदय विडारी, सुपेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो । आईतबार वडा अध्यक्ष चौलागाईंको पहलमा मोर्डनबाट प्राप्त २५ हजार, सुपेन्द्र तिवारी र चिना तिवारीबाट ५ हजार, मनिष ढकालबाट ५ हजार र सुदर्शन थापाबाट प्राप्त १ हजार हस्तान्तरण गरिएको थियो ।
श्रेष्ठलाई एक लाख १ हजार ८ सय ५ रूपैया सहयोग प्राप्त भएको वडा सदस्य बास्तोलाले बताए । यसअघि नेपाली कांग्रेस मकवानपुरबाट २५ हजार, नेपाली कांग्रेस हेटौंडा ६ नम्बर वडा ईकाईबाट २३ हजार ६ सय, चौघडाका हस्तबहादुर केसीबाट ५ हजार ५, तरूण नेता राजेश भेटवालबाट २ हजार, शिक्षक संघका अध्यक्ष रामकुमार अधिकारीबाट ३ हजार, पत्रकार रूपेश दुलालबाट १ हजार, ६ नम्बर वडा सचिव आमोद मैनालीबा १ हजार रूपैयाँ सहयोग प्राप्त भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार