Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रबिको समर्थनमा हेटौंडाका युवाहरुले गरे बुद्ध चोकमा प्रदर्शन

IMG_20190818_173224-1566129244.jpg

१भाद्र, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौँडामा  युवाहरुले विरोध प्रदर्शन गरेका छन्।

न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार पुडासैनी घटनाको छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको थियो । 

पक्राउ परेका लामिछानेलाई शुक्रबार चितवन जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

पत्रकार लामिछानेलाई हिरासतमा लिएको बिरोधमा मकवानपुरका विवेकशील युवाहरुले हेटौंडा ४ बुद्ध चोकमा मानब साङ्लो बनाएर बिरोध गरेका हुन ।    सहभागीले पत्रकार लामिछाने दोषी देखिए कार्बाही होस्, विभिन्न बाहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए । उनीहरुले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रबि लामिछाने“ लेखिएको प्ले कार्ड बोकेका थिए ।

यसैगरी मकवानपुरका युवाहरुले प्रहरी रबि लामिछानेलाई प्रकाउ गरेको विरोधमा शनिबार  मोटरसाइकल र्याली गरेका थिए। हेटौंडा ४ हुप्रचौरबाट सुरुभई कान्तिलोकपथ, बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार